नियम ११
नेपाल सरकारलाई जग्गाको भुक्तानी दिने

११. नेपाल सरकारलाई जग्गाको भुक्तानी दिने

योजनाको निमित्त नेपाल सरकारबाट प्राप्त गराइएका जग्गाको क्षतिपूर्तिको निमित्त नेपाल सरकारले समितिलाई उपलब्ध गराइदिएको रकम नेपाल सरकारले भुक्तानी मागेमा नियम ९ र १० बमोजिम जग्गा बिक्री वितरण गरी प्राप्त हुन आएको रकमबाट तिर्नु पर्नेछ ।